आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कामठाडौंमा पहिरो : पुरिएर दुईको ज्यान गयो

कामठाडौंमा पहिरो : पुरिएर दुईको ज्यान गयो

  • मिडिया डबली
  • मंगलवार, श्रावण ६ २०७७

  • 8.7K
    SHARES

  • कामठाडौंमा पहिरो : पुरिएर  दुईको ज्यान गयो

    काठमाडौं- केहिदिन अघि देखिको अविरल वर्षाका कारण आएको पहिरोमा पुुरिएर काठमाडौंको टोखामा दुई बालबालिकाको ज्यान गएको छ ।

    काठमाडौंको टोखा नगरपालिका १ टाँसी डाँडाको पहिरोले पुरिएको दुई बालबालिकाको ज्यान गएको जनाइएको छ । आज मंगलबार आएको पहिरोले तीन वर्षाका दुई जना जुम्ल्याहा बालबालिकाको ज्यान गएको बताइएको छ ।

    महानगरीय प्रहरी बृत्त महाराजगञ्जका अनुसार स्थानीय बालबालिका सचिन राना र सन्धा रानाको मृत्यु भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७०५:५३:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend