मंगलवार, आषाढ ८ २०७८Jun 22 2021

Logo
images
images
images
images

बादलपत्नी तथा सञ्चारमन्त्री नैनकला थापालाई झन् ठूलो जिम्मा, मन्त्रिपरिषद्को यस्तो निर्णय

बादलपत्नी तथा सञ्चारमन्त्री नैनकला थापालाई झन् ठूलो जिम्मा, मन्त्रिपरिषद्को यस्तो निर्णय

  • मिडिया डबली
  • बिहिवार, जेठ २७ २०७८

  • 2.3K
    SHARES

  • बादलपत्नी तथा सञ्चारमन्त्री नैनकला थापालाई झन् ठूलो जिम्मा, मन्त्रिपरिषद्को यस्तो निर्णय

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’पत्नी सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई झन् ठूलो जिम्मेवारी दिने निर्णय गरेको छ ।

    बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सञ्चारमन्त्री थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी समेत दिएको छ । प्रवक्ताको जिम्मेवारी प्रधानमन्त्रीका खास निकट व्यक्तिलाई दिने गरिन्छ ।

    images
    images

    सर्वाेच्च अदालतको आदेशपछि बादल गृहमन्त्री बन्न नसकेको अवस्थामा उनले पत्नी नैनकलालाई सरकारमा पठाएका थिए । सञ्चारमन्त्री नैनकलालाई प्रवक्ताको जिम्मेवारी दिइएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

    थापाले ट्विटरमा लेखेका छन्, ‘मन्त्रिपरिषदले आज पाएको पूर्णतापछि सिंहदरबारमा बसेको पहिलो बैठक । सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापा ।’

    बादलले आफू मन्त्री नहुँदा पत्नीलाई अगाडि सारेकोमा सामाजिक सञ्जालमा विरोध र आलोचना भइरहेको छ ।

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०९:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology