काठमाडौं – पार्टीका कार्यकर्ता पोस्ने गरी बजेट खर्च भएको भन्दै बदनाम भइसकेको प्रधानमन्त्री रोजगार कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १२ अर्ब बजेट विनियोजन गरेका छन् ।
अर्थमन्त्री पौडेलले सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै कार्यक्रमबाट २ लाख रोजगारी सिर्जना गर्ने दाबी गरे ।
उनले बेरोजगारलाई कम्तिमा १०० दिनको रोजगारी दिइने बताएका छन् । तर प्रधानमन्त्री रोजगार कार्यक्रम बदनाम भइसकेको कार्यक्रम हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।