शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images
आजको विशेष

प्रदीप ज्ञवालीले नमस्कार गर्दा केको आपत्ति, विनम्रता भनेको झुक्नु हो र ?

प्रदीप ज्ञवालीले नमस्कार गर्दा केको आपत्ति, विनम्रता भनेको झुक्नु हो र ?

  • मिडिया डबली
  • सोमवार, माघ ५ २०७७

  • 21.9K
    SHARES

  • प्रदीप ज्ञवालीले नमस्कार गर्दा केको आपत्ति, विनम्रता भनेको झुक्नु हो र ?

    काठमाडौं - हालै भारतबाट औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय गृहमन्त्री राजनाथ सिंहसँग झुकेर नमस्कार गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनाइएको छ ।

    सो तस्बिर भारतीय मिडिया इन्डियन ट्रिब्युनले प्रकाशित गरेको हो । तर, मन्त्री ज्ञवालीले भारतीय रक्षामन्त्री सिंहसँग हदैभन्दा बढी झुकेर देशको बेइज्जत गरेको भन्दै कोकोहोलो मच्चाइएको छ ।

    खासमा विनम्रता भनेको झुक्नु होइन । नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध छ । एकअर्काबीच सांस्कृतिक सम्बन्ध छ । त्यसैले नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसँग यस्तै प्रकारले झुकेर नमस्कार गरेका थिए ।

    त्यसअघि नेपाल आएका भारतीय सरकार प्रमुखले पनि नेपाली समकक्षीसँग त्यस्तै व्यवहार गरेका थिए । नेपालबाट भारत गएका सरकार प्रमुखबीच पनि यस्तै प्रकारका अभिभादन आदानप्रदान हुने गरेका छन् ।

    तर, शालिन र भद्र परराष्ट्रमन्त्री ज्ञवालीको तस्बिर भाइरल बनाइनुलाई धेरैले राम्रो मानेका छैनन् । उक्त तस्बीरलाई लिएर अहिले अज्ञात समूहले प्रोपोगण्डा रचिरहेको फेला परेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण ८ २०७७०७:१०:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend