आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

संयुक्त राष्ट्र संघको पुनर्संरचनाको आवश्यकता भएको भारतीय प्रधानमन्त्री मोदीको जोड

संयुक्त राष्ट्र संघको पुनर्संरचनाको आवश्यकता भएको भारतीय प्रधानमन्त्री मोदीको जोड

  • मिडिया डबली
  • सोमवार, श्रावण ५ २०७७

  • 6.7K
    SHARES

  • संयुक्त राष्ट्र संघको पुनर्संरचनाको आवश्यकता भएको भारतीय प्रधानमन्त्री मोदीको जोड

    नयाँ दिल्ली - भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको पुनर्संचना गर्नुपर्नेमा जोड दिएका छन् ।

    संयुक्त राष्ट्र संघको उच्चस्तरीय हिस्सा मानिएको आर्थिक र सामाजिक परिषद्‌ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् ।

    उक्त बैठकमा विभिन्‍न मुलुकका प्रतिनिधिहरु, निजी क्षेत्र, नागरिक समाज र बौद्धिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

    भारत संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्‌को अस्थायी सदस्यमा निर्वाचित भएपछि प्रधानमन्त्री मोदीले राष्ट्र संघको बृहत सभालाई सम्बोधन गरेको यो पहिलो पटक हो ।

    यस वर्षको उच्च-स्तरीय समितिको मुख्य नारा कोभिड-१९ पछिको बहुपक्षीयता' रहेको थियो । प्रधानमन्त्री मोदीले विश्वव्यापी सद्‌भाव, समाजिक-आर्थिक समाता र प्राकृति सन्तुलन कायम गराउन प्रतिबद्ध रहेकोसमेत बताएका थिए ।

    उनले संयुक्त राष्ट्र संघको एजेण्डाका लागि कार्यान्वयनका लागि पूर्ण समर्थन र आवश्यक भूमिका निर्वाह गर्ने बताएका छन् ।

    उनले विश्वभरका १५० भन्दा बढी मुलुकमा स्वास्थ्य सामग्री र आवश्यक अन्य सहयोग पुर्‍याउनुपर्नेसमेत बताएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण २५ २०७७०५:२८:३२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend