आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

भारतमा नागरिकता पाउनका लागि क्रश्चियन बन्दै मुस्लिम र रोहिंगिया समुदाय

भारतमा नागरिकता पाउनका लागि क्रश्चियन बन्दै मुस्लिम र रोहिंगिया समुदाय

  • मिडिया डबली
  • शुक्रवार, श्रावण ९ २०७७

  • 6.2K
    SHARES

  • भारतमा नागरिकता पाउनका लागि क्रश्चियन बन्दै मुस्लिम र रोहिंगिया समुदाय

    नयाँ दिल्ली - भारतमा नागरिकता पाउनका लागि आवश्यक मापदण्ड पुर्‍याउन क्रश्‍चियन बन्‍नेक्रमा बढेको छ ।

    भारतको नागरिकता संशोधन ऐन अनुसार भारतमा नागरिकता प्राप्त गर्नका लागि मुस्लिम र रोहिंगीया समुदायका मानिसहरु धर्म परिवर्तन गरेर क्रश्‍चियन बनिरहेका छन् ।

    कम्तीमा २५ जना अफगानी रोहिंगियाहरुले धर्म परिवर्तन गरेर क्रश्‍चियन बनेको पाइएको छ । गत वर्ष भारतले पाकिस्तान, अफगानिस्तान र बंगलादेशका हिन्दु, शिख, जैन, पारसी, बुद्धिस्ट र क्रश्‍चियन शरणार्थीहरुलाई नागरिकता प्रदान गर्ने प्रावधान राखिएको थियो ।

    तर, मुस्लिम समुदायले उक्त कानुन मुस्लिम सफाया अभियानका लागि ल्याइएको भन्दै मुस्लिम समुदायले आपत्ति जनाएको थियो । २१ वर्षको हुँदा म्याक्सवेल भारतमा आएका थिए । उनी अहिले ३४ वर्षका भए । उनका बुबा अफगानिस्तानमा सुन्नी इस्लाम मान्ने गर्दथे ।

    "अधिकांश मुस्लिम अफगानीहरुले शरणार्थीका लागि संयुक्त राष्ट्र संघको उच्च आयोगमा गुनासो गरेका थिए । पछिल्लो तथ्यांक अनुसार एक लाख ५० हजारभन्दा बढी अफगानी मुस्लिमहरु भारतको नयाँ दिल्लीमा बस्दै आएका छन् ।

    उनीहरु नागरिकता प्राप्तीका लागि धर्म परिवर्तन गरिरहेको खुलासा भएको हो । यसले गम्भीर स्थिति निम्त्याउनसक्ने खतरा बढेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ २२ २०७७०३:१८:५६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend