आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

ज्ञानेन्द्र मल्लसहित तीन खेलाडीलाई कोरोना संक्रमण

ज्ञानेन्द्र मल्लसहित तीन खेलाडीलाई कोरोना संक्रमण

  • मिडिया डबली
  • बुधवार, मंसिर १० २०७७

  • 4.8K
    SHARES

  • ज्ञानेन्द्र मल्लसहित तीन खेलाडीलाई कोरोना संक्रमण

    काठमाडौं- बन्द प्रशिक्षणमा सहभागि हुन लागेका नेपाली क्रिकेटका ३ खेलाडीमा कोरोना संक्रमण देखिएको छ। 

    क्रिकेटका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई कोरोना संक्रमण देखिएको हो।

    नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणमा बोलाएका खेलाडीहरूको हिजो कोरोना परीक्षणका लागि स्वाब संकलन गराएको थियो । कप्तान मल्लले सामाजिक सञ्जाल फेसबुक पेजमार्फत आफूमा कोभिड-१९ पोजेटिभ देखिएको जानकारी गराएका छन्।

    उनले आफूसँग क्लोज कन्ट्याक्टमा रहेकाहरुलाई डब्ल्युएचओ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हेल्थ प्रोटोकललाई पालना गर्न पनि अनुरोध गरेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र २२ २०७७०९:४५:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend