आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

बिग ब्यासका लागि मेलबर्न स्टार्सले सन्दीपको नाम राखेन, के हुँदैछ प्रकृया ?

बिग ब्यासका लागि मेलबर्न स्टार्सले सन्दीपको नाम राखेन, के हुँदैछ प्रकृया ?

  • मिडिया डबली
  • सोमवार, भाद्र २२ २०७७

  • 5.3K
    SHARES

  • बिग ब्यासका लागि  मेलबर्न स्टार्सले सन्दीपको नाम राखेन, के हुँदैछ प्रकृया ?

    अष्ट्रेलियाको आधिकारिक टि२० फ्रेन्चाइज  लिग बिग ब्यास लिगको दशौं संस्करणमा नेपाली स्पिनर सन्दीप लामिछानेको टोली परिवर्तन हुने सम्भावना देखिएको छ ।

    मेलबर्न स्टार्सले भने सन्दीपसँग सम्झौता नविकरण हालसम्म पूरा नभएको कारण उनको नाम टोलीमा समावेश गरेको छैन ।   सन्दिप लगायत मेलबर्नले अघिल्लो सिजन खेलेका कुनैपनि विदेशी खेलाडीसँग सम्झौता नविकरण गरेको छैन ।

    यसबाट, सन्दीपलाई अन्य टोलीले पनि अनुबन्धनका लागि सम्पर्क गरेका कारण निर्णय लिन नसकेको  अनुमान गरिएको छ । बिग ब्यासले अघिल्लो साता नयाँ अनुबन्धका लागि आव्हान गरेसँगै टोलीहरुले खेलाडीसँग छलफल थालिसकेका छन् ।

    हाल केहि टोलीसँग छलफलमै रहेकाले निर्णय लिन केहि समय लाग्ने बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७०४:१७:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend