आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कांग्रेस नेता महर्जनद्वारा जापान जाने खेलाडीलाई १ लाख मुल्य बराबरको सामग्री हस्तान्तरण

कांग्रेस नेता महर्जनद्वारा जापान जाने खेलाडीलाई १ लाख मुल्य बराबरको सामग्री हस्तान्तरण

  • मिडिया डबली
  • मंगलवार, मंसिर ९ २०७७

  • 7.6K
    SHARES

  • कांग्रेस नेता महर्जनद्वारा जापान जाने खेलाडीलाई १ लाख मुल्य बराबरको सामग्री हस्तान्तरण

    काठमाडौं- नेपाली कांग्रेसका केन्द्रिय  खेलकुद विभाग सचिव, लोकप्रिय युवानेता एवं राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मीन कृष्ण महर्जनले ओलम्प्कि खेल्न जान लागेका खेलाडीलाई सहयोग हस्तान्तरण गरेका छन् ।

    कोरोना भाइरसको माहामारीका बेला आइपरेको संकटलाई मध्यनजर नेता भन्दा बढी समाजसेवीका रुपमा देखिएका मर्हजनले खेलाडीहरु नवीन रसाइली र अनु अधिकारी र कोच दिपक श्रेष्ठलाई करिब १ लाख रुपैयाँ बराबरको ट्रयाकसुट, जुत्ता र ब्याग हस्तान्तरण गरेका हुन् ।

    काठमाडौं स्थित दशरथरंगशालामा एक कार्यक्रमकाबीच नेता महर्जनले खेलाडीहरुलाई सहयोग हस्तान्तरण गरेका हुन् । उक्त सामाग्री आठौ आफ स्वर्ण पदक बिजेता नेपाल कराते महासंघ सदस्य रबि महर्जन र पूर्वकिकबक्सिङ च्याम्पियन तथा किक बक्सिङ अध्यक्ष बिनोद महर्जनले प्रायोजन गरेका थिए। 

    कार्यक्रममा राष्ट्रिय खेलुकद परिषद सदस्य सुभाष श्रेष्ठ, राष्ट्रिय टिम तयारी समिती संयोजक महेन्द्र राई, सोतोकान कराते प्रमुख प्रशिक्षक निवास गोपाल वैद्य, कराते बरिष्ठ प्रशिक्षक हिरा सिंह डंगोल, अन्तर्राष्ट्रिय रेफ्री महेश रन्जीत १३ औं साग कराते प्रशिक्षक तथा आठौ साफ स्वर्ण पदक बिजेता  गंगाराम, प्रशिक्षक दयाराम महर्जन, १३ औ साग दोहोरो स्वर्ण पदक बिजेता मन्डेकाजी श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र २२ २०७७०९:४५:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend