काठमाडौं- बेग राणा र मञ्जु लावतीको स्वरमा रहेको 'लौरी टेकेर' गीत म्युजिक भिडियोसहित जनता डिजिटल्सले बजारमा ल्याएको छ । बेग राणाको आफ्नो शब्दमा रहेको यो म्युजिक भिडियोको निशान एसकेले दिर्नेशन गरेका हुन् ।
लोमस शर्मा र सरु धिमालको अभिनय रहेको म्युजिक भिडियोको सम्पादन अमृत चापाँगाइले गरेका हुन् । दिपक गीरीको सिनेमाटोग्राफी रहेको म्युजिक भिडियोको पोस्ट प्रोडक्सन जनता डिजिटल्सले गरेको हो ।
छोटो समयमा नै निकै चर्चा बटुल्न सफल यो गीतको म्युजिक भिडियालाई धेरैले मन पराएका छन् ।
यस्तो छ भिडियो:
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।