शनिवार, मंसिर १३ २०७७Nov 28 2020

Logo
images
images
images
images

जनता डिजिटल एण्ड फिल्म्सले ल्याएको "लौरी टेकेर" चर्चामा [ भिडिओ ]

जनता डिजिटल एण्ड फिल्म्सले ल्याएको "लौरी टेकेर" चर्चामा [ भिडिओ ]

  • मिडिया डबली
  • शनिवार, मंसिर ६ २०७७

  • 489
    SHARES

  • जनता डिजिटल एण्ड फिल्म्सले ल्याएको "लौरी टेकेर" चर्चामा [ भिडिओ ]

    काठमाडौं- बेग राणा र मञ्जु लावतीको स्वरमा रहेको 'लौरी टेकेर' गीत म्युजिक भिडियोसहित जनता डिजिटल्सले बजारमा ल्याएको छ । बेग राणाको आफ्नो शब्दमा रहेको यो म्युजिक भिडियोको निशान एसकेले दिर्नेशन गरेका हुन् ।

    लोमस शर्मा र सरु धिमालको अभिनय रहेको म्युजिक भिडियोको सम्पादन अमृत चापाँगाइले गरेका हुन् । दिपक गीरीको सिनेमाटोग्राफी रहेको म्युजिक भिडियोको पोस्ट प्रोडक्सन जनता डिजिटल्सले गरेको हो ।

    images
    images

    छोटो समयमा नै निकै चर्चा बटुल्न सफल यो गीतको म्युजिक भिडियालाई धेरैले मन पराएका छन् ।

    यस्तो छ भिडियो:

    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र २६ २०७७०७:४८:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology