काठमाडौं- आफ्नो छुट्टै पहिचान बनाउन सफल निर्देशक मदन खड्काको निर्देशनमा 'रोटी रत्यौलीको...' सार्बजनिक भएको छ ।
गायक यज्ञ सापकोटा र गायिका तेजु सापकोटाको स्वरमा रहेको उक्त गीतले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ ।
यज्ञ सापकोटाको संगित रहेको गीतलाई शालिकराम भणडरीले लेखेका हुन् । भिडियोमा रामजी खाँड र पबित्रा काफ्लेको दमदार नृत्य देख्न सकिन्छ ।
बिरेन्द्र भट्टले खिचेको भिडियोको सम्पादन अमृत चापागाइले गरेका हुन् । अकलादेबी म्युजिकले बजारमा ल्याएको भिडियो जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार गरिएको हो।
हेर्नुहोस् भिडियो
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।