काठमाडाैं- तीज गीत 'चट्ट कलम रेलिमाई '२ सार्वजनिक भएकाे छ । सार्वजनिक भएसँगै गीतले चर्चा बटुली रहेकाे छ ।
गायक साेभाकर संगित र गायिक चीजा तमागंकाे स्वर रहेकाे गीतकाे मारूनी डिजिटलले तयार पारेकाे हाे । कुमार रानाले मिक्स गरेकाे गीतकाे व्यवस्थापन विश्वास नेपालले गरेका हुन् ।
'चट्ट कलम रेलिमाई '२ काे भिडियाे माैसम हिमालले निर्देशन गरेका छन् । अम्रित चापाँगाइले सम्पादन गरेकाे भिडियाेमा अञ्जली अधिकारी, लालमणी भुसाल र विश्वास नेपालले अभिनय गरेका छन् ।
गत वर्षकाे तीजमा सार्वजनिक भएकाे 'चट्ट कलम रेलिमाई '१ निकै चर्चित भएकाे थियाे । याे भिडियाे पनि छाेटाे समयमै धेरै दर्शकमाझ पुगिसकेकाे छ ।
हेर्नुहाेस् भिडियाे :
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।