आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

गायक दिनेश बीसीको आवाजमा 'पिङ खेल्ने बेलामा' सार्बजनिक

गायक दिनेश बीसीको आवाजमा 'पिङ खेल्ने बेलामा' सार्बजनिक

  • मिडिया डबली
  • सोमवार, भाद्र १५ २०७७

  • 8.5K
    SHARES

  • गायक दिनेश बीसीको आवाजमा 'पिङ खेल्ने बेलामा' सार्बजनिक

    काठमाडौं- गायिका पूर्णकला बीसी र गायक दिनेश बीसीको आवाजमा रहेको नयाँ दशैँ गीत पिङ खेल्ने बेलैमा सार्वजनि भएको छ ।

    नेपालीहरुको महान चाँड दशैंको उपलक्ष्यमा बाल्यकालको सम्झना एवं गाउँघरको यार्थथ स्थितीलाई समेट्ने गीत निकै नै राम्रो रहेको छ ।

    दामोदर खरेल र दिनेश बीसीले लेखेको गीतमा बैकुण्ठ महतले संगित भरेका हुन् । दीपक गिरीले खिचेको म्युजिक भिडियोलाई विनोद सुन्दासले निर्देशन गरेका छन् । 

    बिनोद सुन्दास र आशा खड्काको अभिनय रहेको भिडियोको सम्पादन अमृत चपागाँइले गरेका हुन् । सुन्दास फिल्मस र जनता डिजिटल्सले सार्वजनिक गरेको गीतले बाल्यकालका यादहरुलाई जिवित पारिदिएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र २७ २०७७०५:०६:५६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend