आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

अब बाहिरका मानिसले पनि जम्मु–कश्मिरमा जग्गा किन्‍न सक्ने

अब बाहिरका मानिसले पनि जम्मु–कश्मिरमा जग्गा किन्‍न सक्ने

  • एजेन्सी
  • मंगलवार, कार्तिक ११ २०७७

  • 5.9K
    SHARES

  • अब बाहिरका मानिसले पनि जम्मु–कश्मिरमा जग्गा किन्‍न सक्ने

    अब भारतका कुनै पनि व्यक्तिले जम्मु कश्मीर र लद्दाखमा जग्गा किन्नसक्ने भएका छन् ।

    मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले यस्तो निर्णय गरेको हो । गृह मन्त्रालयले यसप्रति हरियो संकेत दिँदै नयाँ सूचना जारी गरेको हो। यद्यपि खेतीयोग्य जमिनमा भने प्रतिबन्ध जारी रहनेछ भनिएको छ।

    भारतको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ – यो आदेशलाई केन्द्रशासित प्रदेश जम्मु कश्मीर पुनर्गठन (केन्द्रीय कानुनको अनुकूलन) तेस्रो आदेश, २०२० भनिनेछ।

    यो आदेश तत्काल प्रभावसाथ लागू हुने बताइएको छ। सामान्य आदेश ऐन, १८९७ अनुसार यो व्याख्यासहित लागू हुने भनिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend