आइतवार, मंसिर १४ २०७७Nov 29 2020

Logo
images
images
images
images

काठमाडौंमा थपिए २५२ जन, कसरी घटे दैनिक संक्रमित ?

काठमाडौंमा थपिए २५२ जन, कसरी घटे दैनिक संक्रमित ?

  • मिडिया डबली
  • मंगलवार, कार्तिक ११ २०७७

  • 432
    SHARES

  • काठमाडौंमा थपिए २५२ जन, कसरी घटे दैनिक संक्रमित ?

    काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २२५, ललितपुरमा २३ र भक्तपुरमा ४ जना गरी २५२ जना संक्रमित थपिएका छन् ।

    images
    images

    पछिल्ला केही दिनयता लगातार दैनिक ३ हजारभन्दा बढी संक्रमित भेटिइरहेका बला मंगलबार भने नयाँ संक्रमितको संख्यामा ठूलो गिरावट आएको छ । मंगलबार ५ सय ७० जना मात्रै थप नयाँ संक्रमित थपिएका छन् । योसँगै देशभर कुल संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६८ जना कोरोना संक्रमित निको भएर घर फकिएका छन् । योसँगै कुल निको हुनेको संख्या १ लाख १८ हजार ८ सय ४३ पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कुल मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ४० हजार ६ सय ४१ पुगेको छ ।

    हिजो दशैंको मुख्इ टिकाको दिन भएका कारण, कम नमुना परीक्षण हुँदा आज कम नयाँ संक्रमितको थपिएको हुनसक्ने अनुमान गरिएको छ ।

     

    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०३:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology