गण्डकी- गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याल कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
गत भदौ १८ गते गरिएको कोरोना परीक्षणमा अर्यालको रिपोर्ट पोजेटिभ देखिएको थियो ।
रिपोर्ट पोजेजटिभ देखिएसँगै उनी आफ्नै निवासमा होम आइसोलेसनमा रहेका थिए ।
अर्यालको असोज ११ गते भएको स्वाब परीक्षणको रिपोर्ट आज नेगेटिभ आएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।