शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

‘सिंह दरबारमा दुई चार जना नमरेसम्म कोरोना नियन्त्रण हुँदैन’

‘सिंह दरबारमा दुई चार जना नमरेसम्म कोरोना नियन्त्रण हुँदैन’

  • मिडिया डबली
  • सोमवार, आश्विन १२ २०७७

  • 6.3K
    SHARES

  • ‘सिंह दरबारमा दुई चार जना नमरेसम्म कोरोना नियन्त्रण हुँदैन’

    काठमाडौं - उपत्यकाका मेयर फोरमका सचिब मदन सुन्दर श्रेष्ठले सिंहदरबारमा कोरोना संक्रमणका कारण दुई चार जनाको मृत्यू नभएसम्म कोरोना नियन्त्रणमा नआउने बताएका छन्। रफत सञ्चार क्लब आइतबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै श्रेष्ठले देशभरको संक्रमितको संख्याको आधा देखिनु सिंह दरबार दोषी रहेको ठहर उनको छ।

    ‘कोरोना नियन्त्रणमा सरकारको लापरबाही हदै देखियो,’ उनले भने, ‘सिंह दरबारमा दुईचारजनाको मृत्यू नभएसम्म काठमाडौं उपत्यकामा कोरोना नियन्त्रण गर्न सकिन्दैन। काठमाडौं उपत्यका कोरोनाको केन्द्र बनिसकेको छ तर पनि सिंहदरबारमा बस्नेहरुले लापरबाही गरिरहेका छन्। ’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend