शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

विश्वमा कोरोनाका कारण १० लाखको मृत्यू

विश्वमा कोरोनाका कारण १० लाखको मृत्यू

  • मिडिया डबली
  • सोमवार, आश्विन १२ २०७७

  • 4.6K
    SHARES

  • विश्वमा कोरोनाका कारण १० लाखको मृत्यू

    काठमाडौं -  विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट करिब १० लाख मानिसको मृत्यू भएको छ। विश्व स्वास्थ्य संगठनले आफ्नो वेभसाइटमा उल्लेख गरे अनुसार आज सोमबार बिहानसम्ममा ९ लाख ९१ हजार २२४ जनाको मृत्यू भइसकेको र मृत्यूदर अझै बढिरहेको उल्लेख गरेको छ।

    पछिल्लो २४ घण्टामा ५ हजार ३८० संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा २ लाख ९८ हजार ७७३ संक्रमितको पहिचान भएको छ । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड २७ लाख ३० हजार ९४५ पुगेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend