शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण

नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण

  • मिडिया डबली
  • आइतवार, आश्विन ११ २०७७

  • 5.0K
    SHARES

  • नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण

    काठमाडाैं - नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार स्वाब परीक्षण गराएको र आइतबार रिपोर्ट आउँदा कोरोना पोजेटिभ आएको श्रेष्ठले मिडियाडबलीलाई बताए।

    ‘बिहीबारदेखि मलाई रुघाखोकी लाग्ने, ज्वोरो आउने थाल्यो,’ उनले भने, ‘त्यसपछि शंका लागेर स्वाब परीक्षण गराउन गएको कोरोना नै भएको रहेछ। अहिले होम आइसोलेसनमा बसेको छु। ज्वोरो रुघाखोकी पनि मलाई निको भइसकेको छ।’ उनले आफूसँग प्रत्यक्ष भेटघाट गरेका सबैलाई सतर्क हुन र लक्षण देखिए स्वाब परीक्षण गराउन भनेका छन्। श्रेष्ठ हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलका सञ्चालकसमेत हुन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend