आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

जम्मु काश्मीर :  गाउँ फर्क अभियानका लागि हरेक पञ्‍चायतलाई १० लाख उपलब्ध

जम्मु काश्मीर :  गाउँ फर्क अभियानका लागि हरेक पञ्‍चायतलाई १० लाख उपलब्ध

  • एजेन्सी
  • शुक्रवार, आश्विन ९ २०७७

  • 5.0K
    SHARES

  • जम्मु काश्मीर :  गाउँ फर्क अभियानका लागि हरेक पञ्‍चायतलाई १० लाख उपलब्ध

    श्रीनगर - जम्मु काश्‍मीरमा विगतमा लामो समयदेखि हिंसाग्रस्त क्षेत्र भएका कारण यस राज्यका ठूलो जनसंख्या भारतका विभिन्‍न राज्यमा गएका छन् । उनीहरुलाई फर्काउनका लागि सरकारले नयाँ अभियान चालेको छ । 

    सन् २०१९, अगस्त ५ मा भारत सरकारले धारा ३७० खारेज गर्दै जम्मु काश्‍मीरमा केन्द्र शासनमा ल्याएपछि शान्ति र समृद्धितर्फ जम्‍मु-काश्‍मीर गएको छ । आफ्नै राज्यमा शान्ति र समृद्धि हुने भएपछि धेरै युवाहरु फर्किरहेका छन् । 

    उनीहरुलाई गाउँमा फर्किएपछि केही राहतस्वरुप हरेक पञ्‍चायलाई १० लाख रुपैयाँ उपलब्ध गराउन स्वीकृति दिइएको छ ।  सरकारले जारी गरेको 'ब्याक टु भिलेज' सञ्‍चालन गर्दै राज्यका दक्ष र जाँगरिलो जनशक्तिलाई गाउँ फर्काइरहेको छ । 

    सरकारले एक आदेश जारी गर्दै हरेक पञ्‍चायतलाई १० लाख उपलब्ध गराउने घोषणा गरेको हो ।  जसमध्ये हरेक पञ्‍चायमा २० हजार रुपैयाँ खेलकुद किट किन्नका लागि छुट्याइनेसमेत जनाइएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend