आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

छोरा होकि छोरी भनेर हेर्न  श्रीमानले श्रीमतीको पेट चिरेपछि...

छोरा होकि छोरी भनेर हेर्न  श्रीमानले श्रीमतीको पेट चिरेपछि...

  • एजेन्सी
  • मंगलवार, आश्विन ६ २०७७

  • 4.6K
    SHARES

  • छोरा होकि छोरी भनेर हेर्न  श्रीमानले श्रीमतीको पेट चिरेपछि...

    भारत उत्तर प्रदेशका एक व्यक्तिले गर्भपति श्रीमतीको पेट चिरेका छन् । श्रीमतीको पेटमा छोरा होकी छोरी भनेर हेर्न उनले पेट चिरेका हुन् ।

    उत्तर प्रदेशको बुँदायु जिल्लामा शनिबार भएको उक्त घटनाका कारण गर्भे शिशु खेर गएको र महिलाको स्थिति गम्भीर रहेको बताइएको छ। महिलाको राजधानी दिल्लीको एक अस्पतालमा उपचार भइरहेको छ। 

    अगावै पाँच छोरी जन्माइसकेका ती दम्पती छैटौं सन्तानको प्रतिक्षामा थिए।  अझैं छोरी नै जन्मिरहेको आशंकामा उनले श्रीमतीको पेट चिरेका हुन् ।

    भारतमा गर्भपतनलाई कानुनी मान्यता दिइएको भए पनि लिङ्गको आधारमा गर्भपात गर्न नपाइने र जन्मअगावै शिशुको लिङ्गबारे जानकारी लिन पनि नपामइने व्यवस्था छ । तर समाजिक अन्धविश्वासका कारण यस्त अमानविय घटनाहरु अझैं पनि हुँदै आएका छन् । हिन्दुस्तानटाइम्स

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend