बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

काे हुन् भारतकाे संसदमा नेपालीमा सम्बोधन गर्ने सांसद, चाैतर्फि चर्चा (भिडियो)

काे हुन् भारतकाे संसदमा नेपालीमा सम्बोधन गर्ने सांसद, चाैतर्फि चर्चा (भिडियो)

  • मिडिया डबली
  • बिहिवार, आश्विन १ २०७७

  • 7.5K
    SHARES

  • काे हुन् भारतकाे संसदमा  नेपालीमा सम्बोधन गर्ने सांसद, चाैतर्फि चर्चा  (भिडियो)

    काठमाडौं- सत्ताधारी भारतीय जनता पार्टी अर्थात भाजपाका एक सांसदले भारतको संसद बैठकमा नेपाली भाषामा सम्बोधन गरेका छन् । पश्चिम बंगाल राज्यस्थित दार्जिलिङका सांसद राजु विष्टले आफ्नो मातृभाषामा कुरा राख्छु भन्दै संसदमा तेन्जिङ नोर्गे शेर्पाको चर्चा गरेका छन्।

    सांसद विष्टले विश्वकै सर्वोच्च शिखर सगरमाथामा आरोहण गर्ने विश्वकै पहिलो व्यक्ति नेपालका तेन्जिङ नोर्गे शेर्पाको चर्चा गरेका हुन्।

    मंगलबारको लोकसभा बैठकमा विष्टले तेन्जिङ नोर्गे शेर्पालाई ‘भारत रत्न’ बाट सम्मानित गर्नुपर्ने भारत सरकारसँग माग राखेका थिए। भारतकाे संसदमा नेपाली भाषामा सम्बाेधन गरेसँगै अहिले सांसद विष्टकाे याे भिडियाे निकै नै चर्चित हुँदै गएकाे छ ।

    सगरमाथा आरोहणका समयमा नेपाली नागरिक रहेका तेन्जिङले पछि भने भारतीय नागरिकता लिएका थिए। नेपालको सोलुखुम्बु जिल्लामा सन् १९१४ मा जन्मिएका शेर्पाको निधन दार्जिलिङमा सन् १९८६ मा भएको थियो।

    हेर्नुहोस् भिडियो:

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend