शनिवार, आश्विन १० २०७७Sep 26 2020

Logo
images
images

नेयमारले भने- 'गोन्जालेजकाे टाउकाेमा हैन्, मुखमा हान्नु रैछ'

नेयमारले भने- 'गोन्जालेजकाे टाउकाेमा हैन्, मुखमा हान्नु रैछ'

  • मिडिया डबली
  • सोमवार, भाद्र २९ २०७७

  • 333
    SHARES

  • नेयमारले भने- 'गोन्जालेजकाे टाउकाेमा हैन्, मुखमा हान्नु रैछ'

    पेरिस सेन्ट जर्मेनका स्टार नेयमारले मार्सेका डिफेन्डर अल्भारो गोन्जालेजको  मुखमा नहिर्काएकोमा पछुतो लागेको बताएका छन् ।

    आइतबार पीएजसी र मार्सेबीच भएको खेलमा दुई टोलीका खेलाडीहरु इन्जुरी समयमा एक आपसमा भिडेका थिए । झडपमा भाग लिएका दुई टोलीका पाँच खेलाडीलाई रातो कार्ड देखाइएको थियो ।

    सोही बेला नेयमारले गोन्जालेजको टाउकोको पछाडिको भागमा हिर्काएकोमा नेयमारलाई पनि रातो कार्ड दिइएको थियो । खेलपछि नेयमारले ट्विटरमा भनेका छन्, ‘त्यसलाई मुखमा नहिर्काएकोमा मलाई निकै नै पछुतो छ ।’

    मार्सेका म्यानेजर आन्द्रे भिल्लास बोआसले भने गोन्जालेजको समर्थन गर्दै एन्जेल डि मारियाले आफ्ना एक खेलाडीमाथि थुकेको आरोप लगाएका छन् ।  मैदानबाट निस्कने नेयमारले स्पेनिस डिफेन्डरमा रंगभेदको आरोप लगाए ।

    खेलमा पीएसजी १–० ले पराजित भएको थियो । सन् १९८४–८५ सिजन यता पीएसजी शुरुवाती दुई खेलमा पराजित भएको यो पहिलो अवसर हो । 

    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र २२ २०७७०८:४५:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology