काठमाडौं- भारतीय गृहमन्त्री अमित शाहको स्वास्थ्य थप बिग्रिएको छ । शनिबार राति ११ बजे उनलाई एम्स अस्पतालमा भर्ना गरिएको छ । उनलाई स्वास लिन समस्या भएको बताइएको छ ।
उनलाई २ अगष्टमा कोरोना पोजेटिभ देखिएको थियो । ५५ वर्षीय शाह गत २९ अगष्टमा कोरोना भाइरसबाट मुक्त भएका थिए । उनलाई गत १८ अगष्टमा पोष्ट कोभिड केयरका लागि भर्ना गरिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।