आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

भारतमा २४ घण्टामा करिब १ लाख नयाँ संक्रमत थपिए

भारतमा २४ घण्टामा करिब १ लाख नयाँ संक्रमत थपिए

  • एजेन्सी
  • बिहिवार, भाद्र २५ २०७७

  • 6.0K
    SHARES

  • भारतमा २४ घण्टामा करिब १ लाख नयाँ संक्रमत थपिए

    भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण निकै बढेको छ । भारत अहिले विश्वकै दोस्रो बढी संक्रमित देशका रुपमा रहेको छ ।

    पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ ९५ हजार ७३५ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्या हालसम्मकै उच्च हो । 

    योसँगै भारतमा अहिलेसम्म कूल सङ्क्रमितहरुको संख्या ४४ लाख ६५ हजार ८६४ पुगेको  भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

    संक्रमितमध्ये ३४ लाख ७१ हजार ७८४ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् ।  त्यस्तै नौ लाख १९ हजार १८ जना सक्रिय सङ्क्रमित अवस्थामा रहेका छन् ।

    भारतमा अहिलेसम्म ७५ हजार ६२ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको छ । तीमध्ये एक हजार १७२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।  

    भारतका प्रदेशहरु मध्ये सबैभन्दा बढी महाराष्ट्र प्रदेश प्रभावित भएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend