आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कंगना रनौतलाई भारतीय प्रहरीको सुरक्षा

कंगना रनौतलाई भारतीय प्रहरीको सुरक्षा

  • एजेन्सी
  • सोमवार, भाद्र २२ २०७७

  • 9.8K
    SHARES

  • कंगना रनौतलाई भारतीय प्रहरीको सुरक्षा

    बलिउड अभिनेत्री कंगना रनौतलाई भारतीय प्रहरीले सुरक्षा दिने भएको छ । हिमाञ्चल प्रदेशका मुख्यमन्त्री कार्यालयले उनलाई सुरक्षा प्रदान गर्न प्रहरीलाई निर्देशन दिएको हो ।

    कंगनाको बुवाले मुख्यमन्त्रीलाई पत्र लेखेर छोरीलाई सुरक्षा व्यवस्था मिलाइदिन अनुरोध गरेपछि प्रदेश सरकारले उनलाई सुरक्षा प्रदान गर्न प्रहरीलाई निर्देशन दिएको हो ।भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार कंगनाको घरमा समेत सुरक्षाकर्मी तैनाथ गरिनेछ।

    अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्याको बारेमा आवाज उठाउँदैं आएकी उनी हिमाञ्चल प्रदेशमैछिन् । उनी ९ सेप्टेम्बरमा मुम्बई जादैंछिन् र उनले आफुलाई चलचित्र माफियाभन्दा मुम्बई प्रहरीसँग बढी लाग्ने गरेको बताउदै हिमाञ्चल प्रहरी वा केन्द्रीय प्रहरीले सुरक्षा दिनुपर्ने उनले माग गरेकी थिइन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend