आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

परराष्ट्रमन्त्रीद्वारा दुतावास पुगेर प्रणव मुखार्जीकाे शोकपत्रमा हस्ताक्षर

परराष्ट्रमन्त्रीद्वारा दुतावास पुगेर प्रणव मुखार्जीकाे शोकपत्रमा हस्ताक्षर

  • मिडिया डबली
  • शुक्रवार, भाद्र १९ २०७७

  • 6.6K
    SHARES

  • परराष्ट्रमन्त्रीद्वारा दुतावास पुगेर  प्रणव मुखार्जीकाे शोकपत्रमा हस्ताक्षर

    काठमाडौं- परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले काठमाडौं स्थित भारतीय दुतावासमा पुगेर भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको शोकपत्रमा हस्ताक्षर गरेका छन् ।

    नेपाल र नेपाली जनताकोतर्फबाट पूर्व राष्ट्रपतिको निधनमा श्रद्धासुमन व्यक्त गर्दै उनले शोकपत्रमा हस्ताक्षर गरेका हुन् ।

    भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको ८४ वर्षको उमेरमा गत सोमबार निधन भएको थियो ।

    कोरोना संक्रमण समेत देखिएका मुखर्जीको ब्रेन सर्जरी गरिएको थियो। त्यसयता उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको थियो। केहीसातादेखि उनी 'डिप कोमा' मा रहेको अस्पतालले जनाएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend