काठमाडौं- भारतीय विश्व मामिला परिषद्ले लकडाउन एवं माहाारीकाबेला भारतीय कुटनीतिका विवध अवस्थाकाे विषयमा विशेष चर्चा गर्न अनलाईन सम्मेलनको आयोजना गरेको छ ।
भोलि अर्थात शुक्रबार बेलुका ६ बजेबाट १ घण्टा हृुने वेबइनारमा भारतिय विदेशमन्त्रालयका सचिव श्री हर्षवर्धन श्रिंगलाले विशेष व्याख्या गर्ने छन् ।
विदेश मामिलामा ३६ वर्ष लामो अनुभव बटुलेका श्रिंगलाले माहामारीका बेला भारतीय कुटनीतिक क्यान्भास शिर्षककमा चर्चात गर्ने भएका ह्ुन् ।
कार्यक्रममा सहभागि हुनका लागि यहाँ क्लिक गरेर दर्ता गर्न सक्नु हुनेछ । दर्ता गरेको इमेल एड्रेसमा कार्यक्रममा सहभागि हुन सकिने लिंक मिल्ने छ । वेबइनार ट्विटरबाट यहाँ, फेसबुकबाट यहाँ र युट्युबबाट पनि लाइभ हेर्न सकिनेछ ।
सम्मेलनबारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहाेस् !
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।