भारतले पब्जि, विच्याटलगायतका १ सय १८ चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाएकाे छ । बुधबार भारतको सुचनातथा प्रविधि मन्त्रालयले दाेस्राेचरणामा १ सय १८ एप प्रतिबन्ध गर्न निर्देशन दिएकाे हाे ।
यसअघि भारतले टिकटकलगायतका ५० एपमा प्रतिबन्ध लगाएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।