भारतका केन्द्रिय गृहमन्त्री अमित शाह कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।
अखिल भारतीय आयुर्विज्ञान (एम्स) अस्पतालले एक विज्ञप्ती जारी गर्दै उनलाई संक्रमण निको भएको जानकारी गराएको हो ।
'गृहमन्त्री शाह पोस्ट कोभिड केयर (कोरनो संक्रमणपछिको उपचार कक्ष)का लागि एम्समा भर्ना भएको र अहिले उहाँलाई निको भइसकेको छ र छिट्टै अस्पतालदबाट डिस्चार्ज हुनेछन् ।' विज्ञप्तीमा उल्लेख छ ।
गृहमन्त्री शाह १८ अगस्तमा अस्पताल भर्ना भएका थिए ।बीबीसी ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।