बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

राष्ट्र बैंकका कर्मचारीलाई कोरोना, गर्भनर अधिकारी क्वारेन्टिनमा 

राष्ट्र बैंकका कर्मचारीलाई कोरोना, गर्भनर अधिकारी क्वारेन्टिनमा 

  • मिडिया डबली
  • मंगलवार, भाद्र २ २०७७

  • 9.0K
    SHARES

  • राष्ट्र बैंकका कर्मचारीलाई कोरोना, गर्भनर अधिकारी क्वारेन्टिनमा 

    काठमाडौं–कोरोना संक्रमणको आशंकामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भैसेपाटीस्थित आफ्नै निवासमा क्वारिण्टिनमा बसेका छन् ।

    बैंकको केन्द्रीय कार्यालयको सामान्य सेवा विभागका एकजना इञ्जिनियरलाई बिहीबार कोरोना पुष्टि भएपछि अधिकारीले होम क्वारिण्टिन रोजेको गभर्नर कार्यालयका एक जना कर्मचारीले बताएका छन् ।

    स्रोतका अनुसार उनले इञ्जिनियरसँग दुई दिनअघि आफ्नै कार्यालयमा भएको निर्माणसम्बन्धी विषयमा लामो छलफल र प्रत्यक्ष कुराकानी गरेका थिए ।

    त्यसको भोलिपल्ट उनमा कोरोना पुष्टि भएको रिपोर्ट आएपछि अधिकारी शुक्रबारदेखि क्वारिण्टिनमा बसेका हुन् । यसअघि बैंकको मुद्रा व्यवस्थापन विभागमा एक जना र वीरगञ्ज कार्यालयका दुईजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:०८:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend