आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७३ पुग्यो

थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७३ पुग्यो

  • मिडिया डबली
  • शनिवार, जेठ ३ २०७७

  • 6.8K
    SHARES

  • काठमाडौं–बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जनामा कोरोना भाइरसको संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थपिएका ६ जना सहित कोरोना संक्रमणको संख्या २ सय ७३ पुगेको छ ।

    नयाँ कोरोना संक्रमित भएकामा बर्दिया नार्खु- ११ निवासी २८ र २९ बर्षिय पुरुष, सिराह सखुवा- १९ निवासी ३० बर्षिय पुरुष, पर्सा वीरगंज- १२ निवासी २८ र २९ बर्षिय पुरुष, सर्लाहीको रामनगरा- ४ निवासी १८ बर्षिय महिला र चितवन गढौली- १ निवासी २५ बर्षिय महिला छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ ४ २०७७०४:०१:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend