आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कोरोना विरुद्धको खोपको मतलब छैन, लकडाउन खोलिन्छः ट्रम्प

कोरोना विरुद्धको खोपको मतलब छैन, लकडाउन खोलिन्छः ट्रम्प

  • मिडिया डबली
  • शनिवार, जेठ ३ २०७७

  • 8.2K
    SHARES

  • कोरोना  विरुद्धको खोपको मतलब छैन, लकडाउन खोलिन्छः ट्रम्प

    काठमाडौं–कोरोना भाइरसविरुद्ध खोप बने पनि नबने पनि अमेरिका लकडाउनमा नरहने त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

    खोप निर्माण अभियानलाई दोस्रो विश्व युद्धका बेला विश्वको पहिलो परमाणु हतियार बनाउने प्रयासजस्तै द्रुत गतिमा बढाइएको उनले बताएका छन्।

    तर बनेन भने पनि अमेरिकी नागरिक सामान्य जीवनमा फर्किन थाल्नुपर्ने ट्रम्पको भनाइ रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

    विश्वभर अहिले सयभन्दा बढी सम्भावित खोप विकास भइरहेका छन्। केही खोप तथा औषधि मानवमा परीक्षण पनि भइरहेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ ४ २०७७०४:०१:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend