आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

लद्दाख केन्द्रशासित क्षेत्र बनेको १ बर्ष पुगेकोमा नेपाली एकता समाजको बधाई 

लद्दाख केन्द्रशासित क्षेत्र बनेको १ बर्ष पुगेकोमा नेपाली एकता समाजको बधाई 

  • मिडिया डबली
  • बुधवार, श्रावण २१ २०७७

  • 4.7K
    SHARES

  • लद्दाख केन्द्रशासित क्षेत्र बनेको १ बर्ष पुगेकोमा नेपाली एकता समाजको बधाई 

    काठमाडौं- लेह लद्दाख भारतको केन्द्रिय शासित बनेको एक वर्ष पूरा भएको अवसरमा नेपाली एकता समाजले बधाई दिएको छ ।

    समाजले एक बिज्ञपति जारी गर्दै लद्दाखबासीलाई बधाई ज्ञापन गरेको हो ।

     'हामी विश्वास गर्दछौं कि भारत सरकारले लद्दाखलाई केन्द्रशासित क्षेत्रको दर्जा दिइसकेपछि त्यसबाट लद्दाखका जनतालाई मात्र लाभान्वित नभई लद्दाख क्षेत्रमा बसोबास गर्ने नेपाली  पनि लाभान्वित छन ।', विज्ञप्तीमा उल्लेख छ ।

    समाजले लद्दाखलाई केन्द्रशासित क्षेत्रको दर्जा दिएकोले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको भाजपा सरकारलाई धन्यवाद समेत दिएको छ ।

    समाजले नेपाली समुदायलाई सहयोग पुर्‍याएकोले लद्दाख प्रशासन र लद्दाख स्वायत्त हिल विकास काउन्सिल, लेहमाथि पनि आभार प्रकट गरेको छ ।

    ladakh.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend