आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

बाइकट चाइना: आईपीएलको मुख्य प्रायोजकबाट बाहिरियाे चिनियाँ मोबाईल कम्पनी भिभो

बाइकट चाइना: आईपीएलको मुख्य प्रायोजकबाट बाहिरियाे चिनियाँ मोबाईल कम्पनी भिभो

  • मिडिया डबली
  • मंगलवार, श्रावण २० २०७७

  • 6.5K
    SHARES

  • बाइकट चाइना:  आईपीएलको मुख्य प्रायोजकबाट बाहिरियाे चिनियाँ मोबाईल कम्पनी भिभो

    ईण्डियन प्रिमियर लिग (आईपीएल)को मुख्य प्रायोजकबाट चिनियाँ मोबाईल कम्पनी भिभो बाहिरीएको छ । भारतले चिनियाँ समान उत्पादन नगर्ने रणनीति अघिसारेसँगै भिडो सन् २०२०को संस्करणबाट बाहिरीएको हो ।

    भिभोले सन् २०१७मा आईपीएलको प्रायोजनको ‘बिड’ जितेको थियो। सन् २०२२सम्म रहेको उक्त सम्झौतामा यसपालीको प्रायोजनबाट भिभो बाहिर निस्केको भारतीय संचार माध्यमहरुले जनाएका छन्। भीभोले सन् २०२१, २०२२ र २०२३ मा प्रायोजन गर्ने बताएको छ।

    कोरोना भाईरस महामारीका कारण यसपालीको आईपीएल भारतबाट बाहिर संयुक्त अरब ईमिरेट्सको दुबईमा हुने सक्ने सम्भावना रहेको छ ।

    गलवान उपत्यकामा भारत र चिनियाँ सैनिकबीच भएको भिडन्तपछि पछिल्लो समय भारतले विस्तारवाद चीनलाई पाखा लगाउँदै आएको छ ।एजेन्सी

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend