आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

अफगानिस्तानका अल्पसंख्यक हिन्दुहरुलाई भारतले फिर्ता ल्याउँदै

अफगानिस्तानका अल्पसंख्यक हिन्दुहरुलाई भारतले फिर्ता ल्याउँदै

  • मिडिया डबली
  • सोमवार, श्रावण १२ २०७७

  • 4.9K
    SHARES

  • अफगानिस्तानका अल्पसंख्यक हिन्दुहरुलाई भारतले फिर्ता ल्याउँदै

    काठमाडौं- भारतले अफगानिस्तानमा अल्पसंख्यक समुदायका रुपमा रहेका शिख र हिन्दु समुदायका मानिसहरुले भारतले फिर्ता ल्याइरहेको छ । शिख र हिन्दु समुदायका पहिलो समुहका ११ जना आजमात्रै नयाँ दिल्ली पुगेका छन् ।

    अफगानिस्तानमा हिन्दु समुदायहरुमाथि धार्मीक हिंसाका गतिविधिहरु बढ्दो रुपमा रहेका छन् । यसबीच भारतले त्यहाँका हिन्दु र शिख समुदायका मानिसहरुलाई भारत ल्याउन पहल गरिरहेको छ ।

    भारत अाइपुगेकाे समुहमा हालै जेलमुक्त भएका निदान सिंह सचदेवा पनि रहेका छन् ।

    यसबाहेक उनीहरुको बसोबास एवं नागरिकताको व्यवस्थासमेत भारतले गर्ने भएको छ ।

    अफागानिस्तानमा हिन्दु समुदायमाथि हुन गरेको हिंसाविरुद्ध न्यायका लागि केहि दिन अघि ती समुदायका मानिसहरु जेनेभा समेत पुगेका थिए ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend