आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

प्रधानमन्त्री ओलीले अमेरिका भ्रमणमा सके राज्यको ४ करोड २९ लाख  रुपैयाँ

प्रधानमन्त्री ओलीले अमेरिका भ्रमणमा सके राज्यको ४ करोड २९ लाख  रुपैयाँ

  • मिडिया डबली
  • आइतवार, मंसिर ३० २०८१

  • 1.2K
    SHARES

  • प्रधानमन्त्री ओलीले अमेरिका भ्रमणमा सके राज्यको ४ करोड २९ लाख  रुपैयाँ

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली सहितको टोलीले संयुक्त राज्य अमेरिका भ्रमणका क्रममा राज्यको ४ करोड २९ लाख रुपैयाँ खर्च गरेको छ। प्रधानमन्त्री केपी ओली सहितको टोलीले गत सेप्टेम्बर २० देखि ३० सम्म भएको संयुक्त राष्ट्र बैंकको ७९औं महासभामा भाग लिन गएको थियो। 

    अमरिकामा १० दिनसम्म भएको वसाईको क्रममा ४ करोड २९ लाख रुपैयाँ खर्च भएको अर्थमन्त्रालयले जनाएको छ। अर्थमन्त्रालयले भ्रमण टोलीको खर्चको भुक्तानी गर्नका लागि परराष्ट्र मन्त्रालयलाई अख्तियारी दिएको छ। 

    १० दिनसम्म चलेको भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्राधानमन्त्री नरेन्द्र मोदी लगायतका विभिन्न देशका समकक्षीहरुसँग भेटवार्ता गरेका थिए। यस्तै, अमेरिकास्थित गैरआवसीय नेपालीहरुले आयोजना गरेको कार्यक्रमा सहभागि भएपनि प्रधानमन्त्री ओली विरुद्ध नारावाजी भएको थियो। 

    अमेरिकास्थित विभिन्न विश्वविद्यालयहरुमा गएर प्रधानमन्त्री ओलीले अन्तर्क्रिया गरेपनि अग्रेजी भाषा नबुझेर र जथाभावी प्रश्नको उत्तर दिएको भन्दै प्रधानमन्त्री ओलीको विरोध भएको थियो। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend