काठमाडौं, २३ फागुन - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाग्लुङ पुगेका छन ।
काठमाडौंमा सत्ता गठबन्धन ‘उथलपुथल’का बिचमा र मन्त्रीमण्डल बिस्तार भइरहदाँ एमाले अध्यक्ष ओली भने बाग्लुङ पुगेका हुन् ।
जारी ब्रमाण्डीय महायज्ञको समापन गर्न बागलुङको पञ्चकोट पुगेका हुन, उनी आजै काठमाडौं फर्कने छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।