आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

बाबुराम भट्टराईको आबाजमा रहेको लोकदोहोरी गीत 'कस्को ट्याटु...' चर्चामा

बाबुराम भट्टराईको आबाजमा रहेको लोकदोहोरी गीत 'कस्को ट्याटु...' चर्चामा

  • मिडिया डबली
  • मंगलवार, मंसिर १२ २०८०

  • 4.5K
    SHARES

  • बाबुराम भट्टराईको आबाजमा रहेको लोकदोहोरी गीत 'कस्को ट्याटु...' चर्चामा

    काठमाडौँ- पछिल्लो समयमा ब्यापक रुचाइएका गायक तथा सर्जक बाबुराम भट्टराईको आबाजमा रहेको लोकदोहोरी गीत 'कस्को ट्याटु...' चर्चा बटुल्न सफल भएको छ । अमृत भट्टराईको शब्दमा रहेको उक्त गीतलाई दिनेश श्रेष्ठको संगीत रहेको छ ।

    दिनेश परियारको संग्गेत संयोजन रहेको उक्त गीतलाई स्मृति गौतमले बाबुराम भटराईलाइ आबाजमा साथ् दिएकी छिन् ।

    उक्त भिडिओमा चचित मोडल प्रदिप रोक्का, ऋतु अधिकारि जल्जाला,  सबिना तिमल्सिना, सुनुता कोइराला र निरुता भुझेलको दमादार अभिनय देख्न पाइन्छ ।

    राजाराम सिंखडाको छायाँकनमा तयार पारिएको भिडिओलाई मिलन श्रेष्टको सम्पादन रहेको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १२ २०७७०९:१५:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend