आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सार्वजनिक कार्यक्रममा ओलीले सेक्सी लेडी भनेपछि‍‍‍‍‍‍‍‍‍‍‍....

सार्वजनिक कार्यक्रममा ओलीले सेक्सी लेडी भनेपछि‍‍‍‍‍‍‍‍‍‍‍....

  • मिडिया डबली
  • बिहिवार, चैत्र ३० २०७९

  • 4.8K
    SHARES

  • सार्वजनिक कार्यक्रममा ओलीले सेक्सी लेडी भनेपछि‍‍‍‍‍‍‍‍‍‍‍....

    काठमाडौं– पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले  सार्वजनिक कार्यक्रममै अपमानजनक अभिव्यक्ती दिएका छन्। जसका कारण उनी विवादित बनेका छन्। सन्थाल महिलाहरु ‘बोल्ड’ हुन्छन् भन्दै भाषण गरेपछि उनी विवादमा परेका हुन्। 

    ओलीको अभिव्यक्तिको विरोध गर्दै सन्थाल समुदायले सार्वजनिक रुपमा माफी माग्न चेतावनी दिएको छ । सन्थाल समुदायलाई सतार भन्दै ओलीले केही दिनअघि पत्रकार सम्मेलनमा सो समुदायका महिलाको पहिरनलाई लिएर एकदमै आपत्तिजनक अभिव्यक्ति दिनुभएको थियो । 


    उनले भनेका थिए, ,‘हाम्रो गाउँका सतार महिलाहरुले जुन पहिरन लगाउनुहुन्छ,त्यो टिभीमा ल्याएर देखाइदिने हो भने वाहा! बोल्ड सिन भनेर उधुम मच्चिन्छ । एउटा गम्छा यसो बाँधेको हुन्छ, माथि एउटा गाम्छा यसो हालेको हुन्छ । क्या बोल्ड सिनजस्तै देखिएको छ भन्ने हुन्छ ।’

    सन्थाल समुदायले भने ओलीले आफूहरुको अपहेलना गरेको भन्दै उक्त अभिव्यक्ति फिर्ता लिन माग गरेको छ । सन्थाल समुदायको भोटबाट चुनाव जितेर प्रधानमन्त्री भएको व्यक्तिले सार्वजनिक कार्यक्रममा दिएको अपमानजनक अभिव्यक्ति दास मानसिकताको पराकाष्ठा भएको उनीहरुले बताएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १७ २०७७१०:२५:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend