आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

गगनले लिए फराकिलो अग्रता, एमालेका राजन धेरै पछाडी 

गगनले लिए फराकिलो अग्रता, एमालेका राजन धेरै पछाडी 

  • मिडिया डबली
  • सोमवार, मंसिर ५ २०७९

  • 4.9K
    SHARES

  • गगनले लिए फराकिलो अग्रता, एमालेका राजन धेरै पछाडी 

    काठमाडौं– काठमाडौं–४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अग्रता बढ्दै गएको छ। प्रारम्भिक मतपरिणाममा ३५ मतले अगाडि देखिएको थापाले पछिल्लो गणनामा ४१० मतले अग्रता लिएका हुन्। 

    बुढानीलकण्ठ नगरपालिका क्षेत्रमा खसेका मतमध्ये अहिलेसम्म २ हजार ७०५ मतपत्र गणना भएको छ। जसमध्ये महामन्त्री थापाले १ हजार ३५७ मत ल्याएका छन्।  उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका  राजन भट्टराईले ९४७ मत प्राप्त गरेका छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend