आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

बढ्यो इन्धनको मूल्य, अब कति पर्छ?

बढ्यो इन्धनको मूल्य, अब कति पर्छ?

  • मिडिया डबली
  • बिहिवार, जेठ २६ २०७९

  • 5.0K
    SHARES

  • बढ्यो इन्धनको मूल्य, अब कति पर्छ?

    काठमाडौं । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ । पेट्रोलमा लिटरको ८ रुपैयाँ तथा मट्टितेल र डिजेलमा १२ रुपैयाँ मूल्य बढेको छ । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पर्नेछ।

    यस्तै डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ पुराइएको छ। खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत नै रहेछ। समायोजित मूल्य विहिबार मध्यरातबाट लागू हुने आयल निगमले जनाएको छ। 

    oil-price.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ १९ २०८१०७:१७:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend