बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

गगन थापाले गरे देशभरबाट यस्ता महाधिवेशन प्रतिनिधि जिताउन अपिल, पढ्नुहोस् पूर्णपाठ

गगन थापाले गरे देशभरबाट यस्ता महाधिवेशन प्रतिनिधि जिताउन अपिल, पढ्नुहोस् पूर्णपाठ

  • मिडिया डबली
  • सोमवार, मंसिर ६ २०७८

  • 5.6K
    SHARES

  • गगन थापाले गरे देशभरबाट यस्ता महाधिवेशन प्रतिनिधि जिताउन अपिल, पढ्नुहोस् पूर्णपाठ

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको आज सोमबार भइरहेको महाधिवेशन प्रतिनिधिको निर्वाचनका बेला चर्चित युवा नेता गगनकुमार थापाले देशभरका प्रतिनिधिलाई अपिल गरेका छन् ।

    लिखित रूपमै अपिल जारी गर्दै महामन्त्री पदका उम्मेदवार समेत रहेका थापाले पार्टी नेतृत्व कस्तो बनाउने ख्याल राख्दै मतदान गर्न अपिल गरे ।

    थापाले लेखेका छन्, ‘आज देशभर पार्टीको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । आज गर्ने निर्णय र छनोटले नै मंसिर २४ गतेदेखि हुने महाधिवेशनमार्फत पार्टी र नेतृत्व कस्तो बनाउने भन्ने तय गर्छ भन्ने ख्याल राख्दै निर्णय गर्नका लागि हार्दिक अपिल गर्दछु ।’

    यस्तो छ नेता थापाको अपिल –

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७११:३७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend