बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

प्रधानमन्त्री देउवाको गृहनगरमा गगन थापाका खास मान्छेले जिते कांग्रेसको सभापति

प्रधानमन्त्री देउवाको गृहनगरमा गगन थापाका खास मान्छेले जिते कांग्रेसको सभापति

  • मिडिया डबली
  • शनिवार, आश्विन १६ २०७८

  • 11.2K
    SHARES

  • प्रधानमन्त्री देउवाको गृहनगरमा गगन थापाका खास मान्छेले जिते कांग्रेसको सभापति

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगर बुढानीलकण्ठ नगरपालिकामा राजाराम बुढाथोकी सभापति पदमा निर्वाचित भएका छन् ।

    आज शनिबार भएको मतदानमा बुढाथोकी १५५ मत ल्याएर विजयी भएका छन् ।

    सभापति पदका प्रत्यासी राजन बुढाथोकीले ६८ र राजुविक्रम थापाले ४८ मत ल्याएका छन् ।

    सभापतिमा निर्वाचित बुढाथोकी नेता गगन थापा निकटका रहेका छन् ।

    उपसभापतिमा सानुकान श्रेष्ठ र शम्भु कार्की निर्वाचित भए । सचिवमा विजेन्द्र पुडासैनी र विजेन्द्र श्रेष्ठ, सहसचिवमा कुमार खड्का र निर्मला आचार्य पौडेल विजयी भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७११:३७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend