आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

भारतीय सेनाप्रमुखले भने– चीनसँग जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छाैँ

भारतीय सेनाप्रमुखले भने– चीनसँग जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छाैँ

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १५ २०७८

  • 3.5K
    SHARES

  • भारतीय सेनाप्रमुखले भने– चीनसँग जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छाैँ

    काठमाडौं - भारतीय सेनाप्रमुख जनरल एमएम नरवणेले चीनसँग सीमा सम्झौता नभएसम्म घटनाहरु जारी रहने बताएका छन् ।

    बिहीबार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीमा आयोजित एक कार्यक्रममा बोल्दै नरवणेले दुई देशहरुबीचको सम्झौता नभएसम्म घटनाहरु जारी रहने बताएका हुन् ।

    अफगानिस्तानमा भएको पछिल्लो घटनाक्रममा पनि भारतीय सेनाले नजर राखेको उनले बताए । चीन र भारतको सीमा विवाद अझै जारी रहेको भन्दै आफूहरु जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार रहेको नरवणेले बताए ।

    ‘यस्ता घटनाहरु तबसम्म भइरहन्छन्, जबसम्म सीमा विवादको दीर्घकालीन समाधान हुँदैन । त्यसैले दुवै देशले सीमामा शान्ति कायम राख्न बलियो प्रयास गर्नुपर्छ’, उनले भनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend