शुक्रवार, आश्विन १ २०७८Sep 17 2021

Logo
images
images
images

एमालेका ४ सांसद पदमुक्त, पढ्नुहोस् सर्वाेच्च अदालतको आदेश

एमालेका ४ सांसद पदमुक्त, पढ्नुहोस् सर्वाेच्च अदालतको आदेश

  • मिडिया डबली
  • सोमवार, श्रावण १८ २०७८

  • 2.3K
    SHARES

  • एमालेका ४ सांसद पदमुक्त, पढ्नुहोस् सर्वाेच्च अदालतको आदेश

    काठमाडौं – नेकपा एमालेभित्र विवाद चर्किएका बेला कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा ‘फ्लोर क्रस’ गरेका एमालेका ४ सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा र कुर्मराज शाही र नन्दसिंह बुढा पदमुक्त भएका छन् ।

    सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्षमा आदेश गर्दै ४ सांसदलाई पदमुक्त गरेका हुन् ।

    images

    सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले सांसदहरू पदमुक्त हुने आदेश गरेको छ ।

    अदालतले नेकपा एमाले अध्यक्ष ओलीले दिएको पुनरावलोकन निवेदनमा अन्तरिम आदेश सुनुवाई गर्दै यसअघिको अन्तरिम आदेश खारेज गरिदिएको छ ।

    कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा ‘फ्लोर क्रस’ गरेका यी ४ सांसद वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका थिए । सर्वाेच्चको पछिल्लो आदेशसँगै नेता नेपाललाई धक्का लागेको छ ।

    पढ्नुहोस् आदेशको पूर्णपाठ –

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०९:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology