काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता तथा केन्द्रीय सदस्य गगनकुमार थापाले डा. बाबुराम भट्टराई अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्यलाई कांग्रेसमा प्रवेश गराएका छन् ।
महोत्तरीको बर्दिबासमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टीका २ जना केन्द्रीय सदस्यसहित दर्जनौं युवा कांग्रेस प्रवेश गरेका छन् ।
नेता गगनकुमार थापाले नवप्रवेशीलाई टीका लगाउँदै सदस्यता दिएर पार्टी प्रवेश गराएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।