शनिवार, माघ १० २०७७Jan 23 2021

Logo
images
images
images
images

२ जना केन्द्रीय सदस्य नै कांग्रेसमा प्रवेश, गगन थापाले दिए सदस्यता

२ जना केन्द्रीय सदस्य नै कांग्रेसमा प्रवेश, गगन थापाले दिए सदस्यता

  • मिडिया डबली
  • बुधवार, पौष २९ २०७७

  • 30.6K
    SHARES

  • २ जना केन्द्रीय सदस्य नै कांग्रेसमा प्रवेश, गगन थापाले दिए सदस्यता

    काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता तथा केन्द्रीय सदस्य गगनकुमार थापाले डा. बाबुराम भट्टराई अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्यलाई कांग्रेसमा प्रवेश गराएका छन् ।

    महोत्तरीको बर्दिबासमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टीका २ जना केन्द्रीय सदस्यसहित दर्जनौं युवा कांग्रेस प्रवेश गरेका छन् ।

    images
    images

    नेता गगनकुमार थापाले नवप्रवेशीलाई टीका लगाउँदै सदस्यता दिएर पार्टी प्रवेश गराएका छन् ।

    images
    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७१०:३७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology