आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सन्दीप लामिछाने कोरोना मुक्त, बीगब्यास खेल्न अष्ट्रेलिया जाँदै

सन्दीप लामिछाने कोरोना मुक्त, बीगब्यास खेल्न अष्ट्रेलिया जाँदै

  • मिडिया डबली
  • बिहिवार, मंसिर १८ २०७७

  • 6.2K
    SHARES

  • सन्दीप लामिछाने कोरोना मुक्त, बीगब्यास खेल्न अष्ट्रेलिया जाँदै

     काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। उनले आफू कोरोनाबाट मुक्त भएको जानकारी बुधबार सामाजिक सञ्जालमार्फत गराएका हुन्। राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेका लामिछाने कोरोनाबाट संक्रमित भएका थिए।

    त्यसपछि सेल्फ आइसोलेसनमा बसेका उनी आइतबार श्वासप्रश्वासमा समस्या आएपछि ह्याम्स अस्पताल भर्ना भएका थिए। उपचारपछि कोरोनाबाट मुक्त भएका उनी अब केही दिनको आरामपछि बिग ब्यास लिग खेल्न अस्ट्रेलिया जानेछन्। जहाँ यही डिसेम्बर तेस्रो साता बिग ब्यास लिग सुरु हुँदै छ। लामिछानेले तेस्रोपटक बिग ब्यास लिग खेल्न लागेका हुन्। यसपटक उनले होबार्ट हुरिकेन्सबाट बिग ब्यास खेल्ने छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, मंसिर १३ २०७७०८:१८:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend