आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सुन्धाराको होटलबाट ११ लाख र युवतिसहित निमित्त प्रमुख पक्राउ

सुन्धाराको होटलबाट ११ लाख र युवतिसहित निमित्त प्रमुख पक्राउ

  • मिडिया डबली
  • बिहिवार, आश्विन ८ २०७७

  • 7.9K
    SHARES

  • सुन्धाराको होटलबाट ११ लाख र युवतिसहित निमित्त प्रमुख  पक्राउ
    फाइल तस्वीर

    काठमाडौं- सुन्धारास्थित ईशान होटलबाट महाकाली सिञ्चाई आयोजनाका निमित्त प्रमुख प्रचण्डदेव विष्ट पक्राउ परेका छन् । स्रोत नखुलेको ११ लाख सहित युवतिसँग मस्ती गरिरहेका अवस्थामा विष्टलाई प्रहरीले पक्राउ गरेको हो ।

    बरामद गरिएको ११ लाखसहित उनलाई प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा बुझाएको छ । अहिले उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । यसविषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    बिष्टलाई महानगरीय प्रहरी बृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले बुधवार राति नियन्त्रणमा लिएको थियो। 

    युवतीसँग रक्सी खाइरहेको बेला पक्राउ परेका प्रमुख बिष्टलाई बिहीबार अख्तियारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। उनीसँगै पक्राउ परेकी युवतीलाई भने सामान्य सोधपुछपछि बिहीबार छाडिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन १३ २०७७०३:२४:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend