बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

स्थायी कमिटी बैठकको बीचमै उठेर हिँडे ओली, फेरि प्रचण्ड एक्लै

स्थायी कमिटी बैठकको बीचमै उठेर हिँडे ओली, फेरि प्रचण्ड एक्लै

  • मिडिया डबली
  • शुक्रवार, भाद्र २६ २०७७

  • 5.0K
    SHARES

  • स्थायी कमिटी बैठकको बीचमै उठेर हिँडे ओली, फेरि प्रचण्ड एक्लै

     काठमाडौं - सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा नेताहरूले बोल्ने क्रम जारी छ ।

    बैठकमा झन्डै १० मिनेट बसेर बेलुका आउँछु भन्दै प्रधानमन्त्री ओली बाहिरिएका छन् । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली हिँडेपछि नेताहरू ट्वाल्ल परेका थिए ।

    स्थायी कमिटी बैठकको अध्यक्षता पुष्पकमल दाहालल प्रचण्डले गरिरहेका छन् । कार्यकारी अध्यक्षको हैसियतले उनले अध्यक्षता गरेका हुन् । तर, आफूलाई कार्यकारी अधिकार नभएको महसुस गर्दै ओली बैठकमा नबसेको बताइएको छ ।

    बैठकमा अध्यक्षद्वय ओली, प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतमको कुर्सी राखिएको छ । महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल तथा रामबहादुर थापा बादललाई अन्य स्थायी कमिटी सदस्यसँगै राखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend